काठमाडौँ – कञ्चनपुरको भीमदत्त नगरपालिकाले ऐलानी जग्गा नापजाँच सुरु गरेको छ। मंगलबारदेखि भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँच सुरु भएको हो।
नगारपालकिाका अनुसार ४ नम्बर वडाबाट भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बोसवासीलाई जमिनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँच सुरु गरिएको छ।
Facebook Comments Box