धनगढी : सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विभिन्न पदका लागि विज्ञापन खुलाएको छ। स्थायी पदपूर्ति गर्न आयोगले विहिबार कर्मचारीको विज्ञापन खोलेको हो।
आयोगले स्थानीय सरकारी सेवा चौथो तह अन्तर्गत विभिन्न प्राविधिक तर्फका पदका लागि विज्ञापन खोलेको छ।
असिस्टेन्ट सभ इन्जिनियर, अमिन, नायब प्राविधिक, सहायक कम्प्युटर अपरेटर, अनमी, वैद्य, ल्याब असिस्टेन्ट र अहेव पदका लागि विज्ञापन खोलिएको सूचनामा उल्लेख छ।
Facebook Comments Box