काठमाडौँ – नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेल बिहान ९ बजे सुरु भएर मध्यान्ह १२ बजेसम्म चलेको थियो।
सोमबार वर्षाका कारण रोकिएको खेल हेर्न दोस्रो दिन पनि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हजारौँ दर्शक उपस्थित भए ।
यूएईलाई सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपाल एसिया कपमा छनोट भएको छ ।
तस्वीर : क्यानको फेसबुक पेजबाट
Facebook Comments Box