काठमाडौँ- नेकपा एमालेको केन्द्रीय समितिको बैठक काठमाडौंमै बस्ने भएको छ । यसअघि झपामा बस्ने तय भएको थियो ।
बैठक वैशाख २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमै बस्नेगरी तय भएको छ ।
संसदको बजेट अधिवेशन र अन्य संसदीय गतिविधिका कारण केन्द्रीय समितिको बैठक काठमाडौंमै बोलाइएको हो ।
Facebook Comments Box