काठमाडौं – प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले लुगा फुकालेका छन्।
बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्।
सभामुख देवराज घिमिरेले सांसद सिंहलाई शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिएका छन्।
Facebook Comments Box