कञ्चनपुर: कञ्चनपुरमा एकजना मृतावस्थामा फेला परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका-९ का ३६ वर्षीय भक्त बहादुर थापा मृत फेला परेका हुन्।
उनी घर नजिकैको खेतमा सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।
Facebook Comments Box