काठमाडौं – बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सामेल भएर परराष्ट्र मन्त्री एनपी साउद स्वदेश फर्किएका छन् ।
आज बिहान कतार एयरको जहाजबाट परराष्ट्रमन्त्री साउद दोहा हुँदै काठमाडौँ आइपुगेका हुन् । मन्त्री साउदसंगै नर्वेका अन्तराष्ट्रिय विकास मन्त्री आन बेथ टिभ्नेरिमसहित ५ जनाको टोली काठमाडौँ आइपुगेको जनाइएको छ ।
परराष्ट्र मन्त्री साउद बैशाख २१ गते बेलायत गएका थिए ।
Facebook Comments Box