काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका केन्द्रिय सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि अनुसन्धानमा सहयोग पुर्याउन भन्दै कारवाहीको अन्तिम टुङ्गो नलागेसम्मका लागि पदबाट निलम्बन गरिएको केन्द्रीय कार्यालयले जनाएको छ ।
एमाले महासचिव शंकर पोखरेलले बुधवार विज्ञप्ति जारी गर्दै शरणार्थी प्रकरणको अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्मलाई निलम्बन गरिएको जानकारी गराएका हुन् ।
Facebook Comments Box