काठमाडौँ – प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरवारमा छलफल भइरहेका बेला गृहमन्त्री श्रेष्ठ पनि पुगेका हुन् ।
आजै बिहान काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको छ भने एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार छन्।
Facebook Comments Box