काठमाडौँ: भोटो जात्राको अवसरमा सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाण्डौ, भक्तपुर र ललितपुर) मा भोलि बिहीवार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले सूचना निकालेर बिहीवार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।
Facebook Comments Box