डोटी: डोटी बहुमुखी क्याम्पसका प्राध्यापक राजन केसीको निधन भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका-६ का ४० वर्षीय केसीको हिजो नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको हो।
जिब्रोमा क्यान्सर भएर उनको उपचारको क्रममा निधन भएको परिवारिक स्रोतले जनाएको छ। उनी अंग्रेजी विषयका प्राध्यापक थिए।
Facebook Comments Box