काठमाडौं – सरकारले रौतहटको चन्द्रपुर–गौर सडक स्तरोन्नतिका लागि ७६ करोड विनियोजन गरेको छ ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चन्द्रपुर–गौर सडक स्तरोन्नति र विस्तारका लागि ७६ करोड विनियोजन गरेको जानकारी दिएका हुन् ।
Facebook Comments Box