काठमाडौं: नेकपा माओवादी केन्द्रका सांसद जगतबहादुर पार्की नयाँ दिल्ली प्रस्थान गरेका छन् । पार्की हिजो राति पौने १० बजे काठमाडौंबाट त्यसतर्फ गएका हुन् ।
उनी उपचारको निम्ति एअर इण्डियाको उडान नम्बर एआई २१२ मा राति भारत गएको बताइएको छ ।
Facebook Comments Box