काठमाडौँ: भारतीय खुफिया एजेन्सी ‘र’ का नेपाल प्रमुख नयाँ दिल्लीतर्फ लागेका छन् । प्रमुख राघवप्रसाद भट्नागर नेपाल वायुसेवाको उडान नम्बर आरए २०५ बाट बिहान साढे ८ बजे गएका हुन् ।
उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसम्बन्धी रिपोर्टिङका लागि गएका बताइएको छ । प्रधानमन्त्री प्रचण्ड भोलि चारदिने भारत भ्रमणमा जाने कार्यक्रम छ । उनी शनिवार स्वदेश फर्कनेछन् ।
Facebook Comments Box