धनगढी: नेपाली काँग्रेसको संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता रमेश लेखकका स्वकीय सचिव जनक भट्टले आफ्नाे अश्लिल भिडिओ आएको प्रति आपत्ति प्रकट गरेका छन्।।
स्वकीय सचिव भट्टले अपरचित भारतीय युवतीकाे ह्वाट्स एपमा आएकाे फाेन उठाएर भिडियाे संवाद भएकाेमा एडिट गरि अश्लिल भिडियाे जाेडेर विभिन्न सामाजिक सञ्जालमा आएकाे प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएकाे जनाउदै आपत्ति प्रकट गरेका हुन्।
आएको फाेन उठाएर समान्य कुरा भएकाे भिडियाेमा एडिट गरि अश्लिल भिडियाे जाेडेर सामाजिक सञ्जालमा आएपश्चात साेहि विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएकाले त्यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएकाे उनले जनाएका छन्।
उनले उक्त अश्लिल भिडियाेमा कुनै पनि सत्यता नरहेकाे र साे बारे कानु रूपमा जाने प्रेस विज्ञप्ति मार्फत जनाएका छन्।
Facebook Comments Box