धनगढी: धनगढीमा एक भारतीय नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ। आज धनगढीको चौराहमा २४७६ नम्बरको कारले एक मोटरसाइकललाई ठक्कर दिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख बिरेन्द्रसिंह जोहारीका अनुसार सो कारलाई नियन्त्रणमा लिएर जिप्रका पठाइएको छ। यस्तै मोटरसाइकलमा सवार २ जनाको भने मायामेट्रो अस्पतालमा उपचार भइहेको छ। दुर्घटनाको थप विवरण खुल्न बाँकी छ।
Facebook Comments Box