काठमाडौं – नेपाल इन्भेष्टमेन्ट कन्फेरेन्स २०२२ यही चैत २७ र २८ गते काठमाडौँमा हुने भएको छ। जानकी ग्लोबल फाउन्डेसनको आयोजनामा सो कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा बैंकिङ, सेयर बजार, हाइड्रोपावरलगायतका विविध विषयमा कक्षा सञ्चालन हुनेछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी गराइएको हो।
फाउन्डेसनकी प्रमुख जानकी गुरुङले नेपालमा लगानीको वातावरण बनाउन कार्यक्रमको आयोजना गरिएको बताइन् ।
Facebook Comments Box