धनगढी: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी नेपाली काँग्रेसकी नेतृ डा. आरजू राणा देउवा नयाँ दिल्ली गएकी छन्। उनी आज राजधानी काठमाडौंबाट भारतको दिल्लीतर्फ प्रस्थान गरेकी हुन्।
नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २०५ मा बिहान पौने ११ बजे नयाँ दिल्ली गएकी उनको यात्रा विवरणवारे परिवार र नेपाली काँग्रेसले थप जानकारी दिएको छैन ।
Facebook Comments Box