काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेललाई नेपालका लागि पाकिस्तान अबरार हुसैन हाश्मी र दक्षिण कोरियाका राजदूत पार्क तइयोङले सोमबार ओहदाको प्रमाणपत्र बुझाएका छन् ।
नेपालमा नयाँ राजदूतको रूपमा आएका उनीहरूले राष्ट्रपतिको कार्यालय शीतल निवासमा पुगेर ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।
Facebook Comments Box