बैतडी: बैतडीको सुर्नया गाउँपालिका-२ ले बजार क्षेत्रमा डस्टबिन वितरण गरेको छ । वडा कार्यालयले सतबाँझ र सिउडे बजारमा डस्टबिन वितरण गरेको हो ।
फोहर व्यवस्थापन गरी बजार क्षेत्र सफा राख्न डस्टबिन वितरण गरिएको वडा अध्यक्ष गणेशबहादुर विष्टले बताए । डस्टबिन प्रत्येक व्यवसायीको पसल र सार्वजनिक स्थलमा राखिएका छन् ।
Facebook Comments Box