महोत्तरी: २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । महोत्तरीको बर्दिबास नगरपालिका–१० खैरबनाका ४५ वर्षीय सोमबहादुर थिङ पक्राउ परेका हुन् ।
युवतीलाई खैरबनास्थित खैरबना झोरा खोला छेउको झार जंगलमा करणी गरेको उजुरीका आधारमा प्रहरीले उनलाई समातेको हो । पक्राउ परेका थिङमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box