काठमाडौं : नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको सदस्यमा ३९ जनालाई मनोनयन गरिएको छ ।
बिहीबार कांग्रेस सभापतिशेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम ३९ जनालाई सदस्यमा मनोनयन गरेका हुन् ।
सूचना, संचार तथा प्रचार विभागको मीनबहादुर विश्वकर्मा छन् ।
Facebook Comments Box