धनगढीः कञ्चनपुरमा एक गाई गोठमा आगलागी भएको छ । प्रहरीका अनुसार जिल्लाको बेलडाँडी गाउँपालिका-५ कालिका टोलका गणेशबहादुर सिँहको गाई गोठमा आगलागी भएको हो ।
आगलागीबाट पाँच लाखको क्षति भएको बताइएको छ । चौपाया भने मरेका छैनन् । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box