दार्चुला: महाकाली राजमार्गको दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरूद्ध भएको छ । गएरातिको वर्षाका कारण सडकमा ढुंगामाटो खसेको छ ।
ढुंगामाटो खसेर सडक अवरूद्ध भएपछि यातायात सेवा पनि अवरूद्ध छ । सडक खुलाउने प्रयास भइरहेको बताइएको छ ।
Facebook Comments Box