धनगढीः कैलालीको धनगढीमा आज केही घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ।
अत्तरिया-धनगढी ३३ केभीको तार तान्ने काम गरिने हुँदा बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म एयरपोर्ट फिडर अवरुद्ध हुने धनगढी वितरण केन्द्रले बताएको छ।
Facebook Comments Box