काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ ओटै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । गुनासो सुन्न सबै जिल्लामा सम्पर्क सांसद तोकेको रास्वपाले कञ्चनपुर र कैलालीका लागि डोलप्रसाद अर्याललाई तोकेको हो ।
कञ्चनपुर, कैलालीसहित अर्यालले बारा र धादि का नागरिकका समस्या सुन्ने बताइएको छ । त्यस्तै, बैतडीका लागि डाक्टर स्वर्णिम वाग्ले र डोटीका लागि डा तोषिमा कार्कीलाई जिम्मेवारी दिएको छ । दार्चुला र अछामको जिम्मेवारी विराजभक्त श्रेष्ठ, बाजुराका लागि सन्तोष परियार, बझा का लागि मनिषा झा र डडेल्धुराका लागि गणेश पराजुलीलाई जिम्मेवारी दिइएको छ ।
नीतिगत सुधार र जनसवालका विषयमा सांसदहरुसँग देशभरका सचेत नागरिकहरुले सिधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलंद गर्न सम्पर्क सांसद तोकिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
तोकिएको जिल्ला
१. रवि लामिछाने-९८५१३६०५५५ सभापति स् संसदीय दलको नेता
२. डोलप्रसाद अर्याल-९८५१३३६७७४ ट : बारा, धादिङ, कञ्चनपुर, कैलाली
३. विराजभक्त श्रेष्ठ-९८६७४३७६०८ : गुल्मी, दार्चुला, अछाम, पाल्पा
४. सन्तोष परियार-९८५११४५०२२ : भक्तपुर, अर्घाखाँची, दैलेख, बाजुरा
५. निशा डाँगी-९८६०१५१२४७ : झापा, मोरङ, इलाम, सल्यान
६. मनिष झा – ९८५१०७३७७५ : धनुषा, रौतहट, रुपन्देही, बझाङ
७. गणेश पराजुली -९८५१०३९५६४ : ओखलढुङ्गा, खोटाङ, सिराहा, डडेलधुरा
८. सोबिता गौतम -९८६०६६०८२७ ; दोलखा, रामेछाप, सिन्धुपाल्चोक, जाजरकोट
९. सुमना श्रेष्ठ-९८०१०८३५५२ : रसुवा, काठमाडौं, रुकुम (पूर्व), रुकुम (पश्चिम)
१०. डा. तोसिमा कार्की ९८४३२६७९६० ताप्लेजुङ, पाँचथर, डोटी, ललितपुर
११. शिशिर खनाल- ९८५१२३४५६२ : रोल्पा, दाङ, सर्लाही, सप्तरी
१२. हरि ढकाल – ९८५११६४१६८ : सोलुखुम्बु, चितवन, नवलपुर, उदयपुर
१३. डा.स्वर्णिम वाग्ले – ९८५५०६६१०७ : गोरखा, पर्सा, बैतडी, तनहुँ
१४. डा.चन्दा कार्की- ९८५१०२६७९३ : भोजपुर, सिन्धुली, मनाङ, महोत्तरी
१५. असिम शाह – ९८५१०९०४९३ : काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ, कपिलवस्तु,
१६. लक्ष्मी तिवारी -९८५८०२३२८० : प्युठान, परासी, बर्दिया, बाँके,
१७. अशोक कुमार चौधरी- ९८०४३२८००५ : धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी
१८. शिव नेपाली-९८५६०४४३७१ : लमजुङ, म्याग्दी, पर्वत, कास्की,
१९. बिनिता कठायत-९८४०८४०७४६ : जुम्ला, कालीकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा
२०. विन्दबासिनी कांसकार- ९८४२०९६९४३ : स्याङ्जा, बाग्लुङ, मकवानपुर