कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ का भरत सिंह र नरेन्द्रसिंह ठगुन्ना तीन ग्राम ४७ मिलीग्राम लागुऔषधसहित पक्राउ परेका हुन् ।
उनीहरुलाई बेलौरी नगरपालिका–१० भुडा सडकघाटबाट लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box