काठमाडौँ: काठमाडौँबाट धनगढीका लागि उडेको श्री श्री एयरलाइन्सको जहाज धनगढीमा ल्यान्ड हुन नसकेपछि काठमाडौँ फर्किएको छ ।
आज ४ बजेर २० मिनेटमा आकाशबाटै सो जहाज इन्जिनको समस्याका कारण काठमाडौँ फर्किएको हो । अहिले जहाज काठमाडौँ अवतरण भइसकेको बताइएको छ।
Facebook Comments Box