काठमाडौँ: आज सुन र चाँदीको मूल्य बढेको छ । सुन तोलामा ५ सय र चाँदी १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो ।
सुन तोलामा एक लाख १० हजार एक सय रुपैयाँ र चाँदी तोलामा एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
Facebook Comments Box