धनगढी: इन्सेकले दार्चुलाका नरेन्द्रसिंह कार्कीलाई सम्मानित गरेको छ। आज (मंगलबार) धनगढीमा एक कार्यक्रमकाबीच कार्कीलाई सम्मान गरिएको हो।
पत्रकारसमेत रहेका इन्सेकका दार्चुला प्रतिनिधि कार्कीलाई उत्कृष्ट काम गरेको भन्दै इन्सेकले सम्मान प्रदान गरेको हो। उनलाई नगद तथा प्रमाणपत्रसहित खादा ओढाएर सम्मान गरिएको छ।
Facebook Comments Box