धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सागर ढकाल आफ्नो पार्टी भन्दा बाहिर नरहेको दाबी गरेका छन् ।
गत मंसिरमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका ढकाल रास्वपा भन्दा बाहिर नरहेको दाबी गरेका हुन् ।
धनगढी विमानस्थलमा पत्रकारले सागर ढकाललाई भित्र्याउने तयारीमा हो रु भन्दै राखेको जिज्ञाशामा लामिछानेले भने, ‘उहाँ कहाँ बाहिर हुनुहुन्छ नी । हामीसँगै हुनुहुन्छ ।’
Facebook Comments Box