धनगढीः कैलालीमा बिष्फोटक पदार्थ ग्रिनेटजस्तो डल्लो वस्तु फेला परेको छ।
जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडमा नाली खन्नेबेला सो वस्तु फेला परेको हो।
इलाका प्रहरी कार्यालय सुखडका डिएसपी बिरेन्द्र बिकले नेपाली सेनालाई खबर गरेपछि काली रक्षा गण बडैपुर कैलालीबाट खटिईएको नेपाली सेनाको बम डिसपोज गरेको जानकारी दिए।
उनका अनुसार पुरानो वस्तु खन्नेबेला फेला परेको हो।
Facebook Comments Box