धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी जलमग्न भएको छ ।
बुधबार साँझ करीब ४० मिनेटसम्म परेको अविरल वर्षाका कारण धनगढीको एलएनचोक, पार्क मोड लगायतका क्षेत्र जलमग्न भएका छन् ।
पानीको निकास नहुँदा यी क्षेत्रमा क्षणभरकै पानीले डुबान समेत भएको छ ।
Facebook Comments Box