कैलाली : जिल्ला प्रहरी कार्यालय कैलालीले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जाहेरी दरखास्त पेश गर्न आग्रह गरेको छ ।
जिल्लाका निक्षेपकर्ता, बचतकर्ताहरुले विभिन्न समयमा दिएको निवेदन कानुन बमोजिम गर्न आफ्नो नागरिकता, पासबुक सियरको प्रमाण पत्र, सक्कल्रै नागरिकता र निवेदनसाथ पेश गर्न छुट भएका बालबालिकाको जन्मदतर्ताको प्रतिलिपि सहित भोलि (बिहीबार) असार २८ गते जिल्ला प्रहरीको अपराध अनुसन्धान शाखामा आउन आज (बुधवार) जिल्ला प्रहरी कार्यालयले सुचना जारी गरेको छ ।
Facebook Comments Box