धनगढीः धनगढीमा भन्सार छलीका सामानसहित एक महिला पक्राउ परेकी छन् । प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका–१ की ३५ वर्षीया जानकी बोहरा पक्राउ परेकी हुन् ।
उनलाई धनगढी उपमहानगरपालिका–३ बाट भन्सार छली ल्याएका अन्दाजी ४४ हजार ५ सय मूल्य बराबरको चिनी, तेल, प्लाष्टिक झिल्ली, बिडी, सुर्ती लगायतका सामानसहित प्रहरीले पक्राउ गरेको हो ।
Facebook Comments Box