काठमाडाैं – गृहमन्त्री बालकृष्ण खाँणले सरकारले व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्ने बताएका छन् ।
नेपालका यातायात व्यवसायीहरुको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्ने बताएका हुन्
उनले कुनै पनि व्यवसायलाई प्रोत्साहन, संवद्र्धन र सुरक्षा गर्ने दायित्व सरकारको भएको बताउदै सरकारले लगानीको सुरक्षा गर्ने बताए ।
Facebook Comments Box