कैलाली– धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एमबिबिएसका विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।
परीक्षा मिति सार्न माग गर्दै विद्यार्थीहरुले क्याम्पसको पुस्तकालयमा तालाबन्दी गरेका छन् । प्रशासनले आफ्रनो मागबारे पहल नगरे आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
Facebook Comments Box