काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवन सङ्गिनी सीता दाहालको निधनप्रति पूर्व राष्ट्रपति डा. रामवरण यादवले दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्व राष्ट्रपति डा. यादवले शनिबार प्रधानमन्त्री र उनको परिवारप्रति समवेदना प्रकट गरेका हुन्।
आजै पूर्व राष्ट्रपति विद्या भण्डारीकातर्फबाट पनि माधव भण्डारीले पनि प्रधानमन्त्री र उहाँको परिवारलाई भेट गरी दुःख व्यक्त गरेका छन्।
Facebook Comments Box