धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडा डाँडागाउँ बस्ने ४८ वर्षिया सावित्री जोशीको करेन्ट लागेर मृत्यु भएको छ।
हिजो(आइतबार) बिहान आफ्नै घरको पछाडि ग्याविन तारमा विद्युत सर्ट भई करेन्ट लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ।
Facebook Comments Box