काठमाडौँ: काठमाडौँस्थित अमेरिकी दूतावासले प्रेस तथा मिडिया कोअर्डिनेटर चाहिएको सूचना निकालेको छ । अमेरिकी दूतावासको टोलीसँग काम गर्न इच्छुक मिडिया पर्सनलाई आवेदनको निम्ति आह्वान गरिएको छ ।
जुलाई २६ तारिखभित्र आवेदन गर्न सकिने जनाउँदै दूतावासले भनेको छ, ‘कुनै कागजी निवेदन वा इमेल स्वीकार्य हुने छैन । तोकिएको वेबसाइटमा गएर सावधानीवशः फर्म भर्नुहोला ।’
Facebook Comments Box