कञ्चनपुर: भारतीय भूभागमा भएको ठूलो वर्षाका कारण महाकाली नदीको जलस्तरले सतर्कताको बिन्दु नाघेको छ।
महाकाली नदीको जलस्तर बढेपछि महाकाली नदीमाथि बनेको शारादा व्यारेजमा चार पांग्रे सवारी आवतजावत बन्द गरिएको छ। नदीमा पानीको बहाव एक लाख क्यूसेक नाघेपछि आवत जावत बन्द गरिएको हो।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले डडेल्धुराको परिगाउँस्थित महाकाली नदीमा राखेको जल मापन प्रणालीका अनुसार नदीमा पानीको मात्रा सतर्कताको बिन्दु नाघेको छ र।
परिगाउँमा अहिले ५.८७ मिटर पानीको बहाव छ। सो ठाउँमा ५.८ मिटरको बहाव सतर्कताका बिन्दु हो भने ७.०० खतराको बिन्दु हो।
रर
Facebook Comments Box