काठमाडौँ : चितवनको मुग्लिन-नारायणगढ सडक-खण्डमा पुनः दुईतर्फी सञ्चालनमा आएको छ। पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड बिहान ९ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको भएको थियो।
इच्छाकामना गाउँपालिका-६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको सडक पन्छाएपछि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
आइतबार दिउँसो करिब ३ बजेदेखि दुईतर्फी नै यातायातका साधन सञ्चालन गराइएको सो कार्यालयले जानकारी दिएको छ।
Facebook Comments Box