काठमाडौँ : सरकारले सिक्का टकमरी गर्न स्वीकृति दिने निर्णय गरेको छ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
Facebook Comments Box