डडेल्धुरा: काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलायन्सको जहाज पूनः त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै अवतरण गरेको छ ।
काठमाडौबाट ६:०५ बजे धनगढीका लागि उडेको श्री एयरलान्सको २ २ सिक्स प्रतिकुल मौसमका कारण भैरहवा डाइभर्ट गरिएको थियो ।
नेपालगंजमा प्रयास गर्दा समेत नसकेपछि जहाज भैरहवा ल्याण्ड भएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए।
Facebook Comments Box