कञ्चनपुरः कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ।
जिल्लाको बेलौरी नगरपालिका–२ घुसराका ४४ वर्षीय चिन्डु चौधरी आफ्नै घरको पछाडी धारा नजिकै बुधवार मृत अबस्थामा फेला परेका हुन्।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलौरीबाट थप अनुसन्धान भइरहेको छ।
Facebook Comments Box