धनगढीः सुदूरपश्चिम प्रदेशका ४ सय ४ जनामा डेंगीको संक्रमण देखिएको छ । डेंगीबाट सबैभन्दा बढी प्रदेशको दार्चुलामा १९२ वटा केशहरु पाइएका छन्।
नेपालमा हालसम्म डेंगी संक्रमितको संख्या ११ हजार कटेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले हालसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ११ हजार १५७ पुगेको जनाएको छ।
७४ जिल्लामा फैलिएको डेंगीबाट हालसम्म ८ जनाले ज्यान गुमाइसकेका छन्।
Facebook Comments Box