काठमाडौँ : नक्कली प्रमाणपत्र बनाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट बिहीबार पक्राउमा परेका सांसद सुनील शर्मा शुक्रबार रिहा भएका छन्।
काठमाडौँ जिल्ला अदालतले उनलाई थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति नदिँदा शर्मा रिहा भएका हुन्।
सरकारी वकिलको कार्यालयले सांसद शर्मालाई थुनामा राखी अनुसन्धान गर्न म्याद मागे पनि अदालतले अनुमति नदिएको हो।
Facebook Comments Box