काठमाडौं: नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरले मंगलबार इन्स्पेक्टर सरुवाको निर्णय गरेका हुन्।
प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुलाई सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले जनाएको छ।
Facebook Comments Box