काठमाडौं : सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नायब निरीक्षक (सई) का लागि बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको बुधबारको निर्णयबाट सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको सई पदका लागि १४३ जनाको सिफारिस गरेको हो ।
सशस्त्रका अनुसार सिफारिस भएका १४३ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा हुँदै गइरहेकाे छ ।
सूचीः
Facebook Comments Box