धनगढीः काठमाडौँ प्रहरी प्रमुखको सरुवा भएको छ।
स्रोतकाअनुसार गृह मन्त्रालयले काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीको सरुवा गरेको हो। सरुवापछि उनको ठाँउमा भुपेन्द्र खत्रीलाई ल्याएको छ।
खत्री यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा थिए। कार्कीले आफ्नो सरुवा भएको भर्खर थाहा पाएको बताउँदै थप कुरा बुझिरहेको बताए।
Facebook Comments Box